एक्सट्रिम इनर्जी ड्रिंकको स्क्यानमा सुन अभियान सम्पन्न, तीन भाग्यशाली विजेताले पाए सुनको बल
setopati.com · Mon Aug 10 05:10:00 GMT 2026

एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको स्क्यानमा सुन अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो।
Read full story at source (setopati.com)