सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्दा तोलाको कति ?
arthasansar.com · Mon Aug 10 05:15:37 GMT 2026

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन बढेको सुन आज २०० रुपैयाँले घटेको छ भने अघिल्लो दिन बढेको चाँदी आज पनि २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ रहेको थियो ।
Read full story at source (arthasansar.com)