हुलास फिनसर्भको नाफा ३९ करोड ८७ लाख, लाभांश क्षमता ९३ प्रतिशत
aarthiknews.com

काठमाडौं । व्यवसाय विस्तारसँगै ब्याज आम्दानी बढेपछि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.४५ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ३८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको व्यवसायको आकार विस्तार भएसँगै खुद ब्याज आम्दानी र नाफा दुवैमा सुधार देखिएको छ।
Read full story at source (aarthiknews.com)