छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Fri Nov 18 15:02:00 GMT 2022
काठमाडौं। चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन हुने भएका छन्। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघन गरे २५ हजार जरिवाना गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध गराउने भएको छ। मौन अवधिमा चुनावप्रचार गर्ने दुई उमेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालले यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ।
Read full story at source (dekhapadhi.com)