पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न सरकारलाई प्रचण्डको आग्रह
setopati.com · Mon Aug 10 05:38:00 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले रासायनिक मलको सहज आपूर्ति नहुँदा किसान ठूलो समस्यामा परेको बताउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका हुन्।
Read full story at source (setopati.com)