पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते
nepalsamaya.com · Mon Aug 10 05:43:58 GMT 2026
बुटवल- पाल्पाको तिनाउ गाउँपालिका –०४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७ बजेको समयमा लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो।
Read full story at source (nepalsamaya.com)