२० वर्षमुनिका प्रतिभालक्षित चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान
himalpress.com · Mon Aug 10 05:44:34 GMT 2026

काठमाडौँ- २० वर्षमुनिका प्रतिभालक्षित चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान गरिएको छ । अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा प्रतियोगिता आह्वान गरिएको हो ।
प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
Read full story at source (himalpress.com)