हङकङमा तापक्रमले बनायो नयाँ कीर्तिमान
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । हङकङमा तापक्रम हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ ।
हङकङ अब्जर्भेटरीका अनुसार आइतबार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ ।
Read full story at source (hamrakura.com)