पार्टी जोगाउन चन्द्र भण्डारीको आह्वान, ‘वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्छ’
ratopati.com · Mon Aug 10 05:49:15 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा फुट आउन नदिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
पार्टीमा आन्तरिक असन्तुष्टि र खिचातानी बढिरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी जोगाउन आह्वान गरेका हुन्।
Read full story at source (ratopati.com)