इरान समर्थित हुथी विद्रोहीद्वारा साउदी अरबको सबैभन्दा ठूलो तेल रिफाइनरीमा आक्रमण
bishowkhabar.com · Mon Aug 10 05:49:13 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीले साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको साउदी आरामको तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् ।
साउदी अरबले रिफाइनरीमा लागेको आगो नियन्त्रणमा आएको जानकारी दिएपछि हुथी समूहले आक्रमणको जिम्मेवारी लिएको हो ।
Read full story at source (bishowkhabar.com)