आगामी दसैँमा आउँदैछ समिर भट्टको ‘१२ गाउँ २’
himalpress.com · Mon Aug 10 05:50:13 GMT 2026

काठमाडौँ- समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’ असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
दसैँको अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ २’ सन् २०२४ को हिट फिल्म ‘१२ गाउँ’को सिक्वेल हो।
Read full story at source (himalpress.com)