करार र ज्यालदारी कर्मचारीद्वारा सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ
onlinekhabar.com · Mon Aug 10 05:56:18 GMT 2026

२५ साउन, भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सीटीईभीटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअन्तर्गत देशभरिका करिब २,२०० करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)