हामीले मललाई बजेट सुनिश्चित गरेका थियौँ, यो सरकारले ल्याउन सकेन : प्रचण्ड
nepalpress.com · Mon Aug 10 05:59:32 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको उनको भनाइ छ।
Read full story at source (nepalpress.com)