प्रधानमन्त्रीसँग राजदूतहरुकाे भेटवार्ता सुरु
reportersnepal.com · Mon Aug 10 05:59:02 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् ।
सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।
Read full story at source (reportersnepal.com)