‘अक्षरा’को टिजरमा नारी हिंसा
baahrakhari.com · Mon Aug 10 05:58:03 GMT 2026

काठमाडौं । चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला हिंसाको कथा केन्द्रमा छ । धनाढ्य परिवारमा विवाह गरेपछि बुहारीले भोग्नुपरेको हिंसा टिजरमा देखाइएको छ ।
पारिवारिक पृष्ठभूमि नबुझी धनसम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने दुःख र सम्बन्धमा बसिरहन हुने कठिनाइ टिजरमा समेटिएको छ ।
Read full story at source (baahrakhari.com)