अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै
ratopati.com · Mon Aug 10 06:03:05 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दैछन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन्।
छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ । मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ ।
Read full story at source (ratopati.com)