झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, राँचीको सुरक्षा व्यवस्था कडा
kathmandupati.com · Mon Aug 10 06:00:30 GMT 2026

काठमाण्डु – झारखण्डमा सरकारी सेवाका लागि हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरूले सोमबार राजधानी राँचीमा प्रदर्शनलाई थप चर्काएका छन्।
सरकारसँग भएको छैटौँ चरणको वार्ताबाट पनि निकास ननिस्किएपछि विद्यार्थीहरू विधानसभातर्फ मार्च गरेका हुन्।
Read full story at source (kathmandupati.com)