गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
bishowkhabar.com · Mon Aug 10 06:02:00 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिका–९ स्थित गुह्येश्वरी फाँटमा रहेको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक करिब ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा थप ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। हाल सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (bishowkhabar.com)