सरकारले एउटा उद्योग चलाउने र प्रचार गर्ने होइन, लाखौँ रोजगारी प्रोत्साहित गर्ने हो : लिङ्दन
himalpress.com · Mon Aug 10 06:07:27 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहले सामाजिक सन्जालमार्फत एउटा उद्याृेग चलाएको विषयबारे टिप्पणी गरेका छन्।
उनले सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने काम गर्न नहुने बताएका छन्। आज सामाजिक सन्जालमार्फत लिङ्देनले निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताए।
Read full story at source (himalpress.com)