घरेलु हिंसाको पीडादेखि संघर्षसम्म, ‘अक्षरा’ को टिजर रिलिज
kalakarmi.com · Mon Aug 10 06:00:16 GMT 2026

काठमाडौं- विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’ को टिजर सार्वजनिक भएको छ । निर्माण टोलीले सोमबार युट्युब च्यानल ‘मुभिज डिजिटेनमेन्ट’ मार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर रिलिज गरेको हो ।
सार्वजनिक टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ । केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने कारुणिक परिणामाथि टिजर केन्द्रित छ ।
Read full story at source (kalakarmi.com)