अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे छलफल सुरु हुने कार्यक्रम छ।
Read full story at source (aarthiknews.com)