यो सरकारले समयमै रासायनिक मल सुनिश्चित गर्न सकेन : प्रचण्ड
rajdhanidaily.com · Mon Aug 10 06:11:21 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले किसानलाई रोपाइँको बेलामासमेत रासायनिक मल दिन नसकेको आरोप लगाएका छन्।
नेकपाका संयोजकसमेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा यतिखेर रोपाइँ सकिँदासमेत मधेस लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको उल्लेख गरेका छन्।
Read full story at source (rajdhanidaily.com)