बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
baahrakhari.com · Mon Aug 10 06:13:21 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुर्राष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुर्राष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।
Read full story at source (baahrakhari.com)