रोपाइँ सकिँदासमेत मल छैन, सरकारले सहज आपूर्ति सुनिश्चित गरोस् -प्रचण्ड
kendrabindu.com · Mon Aug 10 06:17:58 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताएका हुन् । उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए ।
Read full story at source (kendrabindu.com)