पशुपतिमा अन्तिम साउने सोमबारमा भक्तजनको घुइँचो
barnanmedia.com · Mon Aug 10 06:13:25 GMT 2026

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।
Read full story at source (barnanmedia.com)