११ वर्षपछि पीएसजी फर्किए डिग्नी
baahrakhari.com · Mon Aug 10 06:20:30 GMT 2026
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले रक्षक लुकाज डिग्नीलाई भित्र्याएको छ । आइतबार फ्रेन्च लिग वानको साविक विजेता समेत रहेको पीएसजीले डिग्नीलाई इंग्लिस क्लब एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो ।
क्लबका अनुसार डिग्नीसँग सन् २०२९ सम्मको लागि सम्झौता भएको छ । यद्यपि, पीएसजीले अनुबन्ध रकमको बारेमा खुलाएको छैन । उनी ११ वर्षपछि पीएसजी फर्किका हुन् ।
Read full story at source (baahrakhari.com)