प्रधानमन्त्री शाह र भारतीय राजदूतबिच भेटवार्ता
ratopati.com · Mon Aug 10 06:20:08 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । सोमबार अपराह्न प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४० मिनेट भेटवार्ता भएको हो ।
भेटमा दुई देशबिचको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने जनाइएको छ ।
Read full story at source (ratopati.com)