प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको भेटवार्ता सकियो
onlinekhabar.com · Mon Aug 10 06:15:24 GMT 2026

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि भेटवार्ता सकिएको छ । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो ।
Read full story at source (onlinekhabar.com)