प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
annapurnapost.com · Mon Aug 10 06:17:06 GMT 2026

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गरेका छन्। भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग आज भेटवार्ता गर्न पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले शिष्टाचार भेटवार्ता जारी रहेको छ।
Read full story at source (annapurnapost.com)