प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको भेट
canadanepal.com · Mon Aug 10 06:25:01 GMT 2026

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विदेशी राजदूतहरूसँग एकल भेटवार्ता सुरु गरेका छन् । यसक्रममा सोमबार उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेटवार्ता गर्ने तयारी छ ।
Read full story at source (canadanepal.com)