सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यमा कपनमा ८६.४ किलोवाट सौर्य विद्युत् आयोजना सञ्चालनमा
bishowkhabar.com · Mon Aug 10 06:21:53 GMT 2026

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रालिबीचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी कार्यशालामा ८६.४ किलोवाट शिखर क्षमताको छतमा जडित सौर्य विद्युत् आयोजना सञ्चालनमा आएको छ।
आज आयोजित विशेष समारोहमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा आयोजनाको उद्घाटन गर्नुभयो।
Read full story at source (bishowkhabar.com)