नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि, तयारी पूरा (हेर्नुहोस् १० तस्विर)
corporatenepal.com · Mon Aug 10 06:21:52 GMT 2026

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म हुन लागेको नाइमा मोबिलिटी एक्स्पोको तयारी पूरा भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा ५५ ब्राण्डको प्रदर्शनी र ४० भन्दा बढी नयाँ लन्च हुने आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।
Read full story at source (corporatenepal.com)