चन्द्र भण्डारीको आह्वान- साथी हो ! पार्टी फुट्न दिनु हुँदैन है
lokaantar.com

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा फुट आउन नदिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । पार्टीमा आन्तरिक असन्तुष्टि बढिरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी जोगाउन आह्वान गरेका हुन् ।
उनले पुरानो पार्टी संकटका बेला काम लाग्न सक्ने उल्लेख गर्दै एकजुट हुन आग्रह गरेका छन् ।
Read full story at source (lokaantar.com)