एक करोड ९४ लाख राजस्व सङ्कलन
barnanmedia.com · Mon Aug 10 06:24:42 GMT 2026

यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ ।
आव २०८१÷८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)