पाल्पामा जीप दुर्घटना हुँदा १० जना घाइते
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिहान करिब ७ बजे लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट करिब एक सय १० मिटर तल खसेर दुर्घटना भएको हो ।
Read full story at source (hamrakura.com)