विश्वभर मेमोरीको मूल्य २ वर्षमै ४००% भन्दा बढीले वृद्धि, २०२७ सम्म संकट अझै गहिरिने
clickmandu.com · Mon Aug 10 06:30:45 GMT 2026

एजेन्सी । विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको बढ्दो प्रयोग र मागका कारण कम्प्युटर तथा मोबाइलमा प्रयोग हुने मेमोरी चिपको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ ।
पछिल्लो दुई वर्षदेखि सुरु भएको यो मूल्य वृद्धिले दशकौंदेखिको सस्तो र सुलभ प्रविधिको ट्रेन्डलाई उल्टाइदिएको छ, जसको प्रत्यक्ष असर उपभोक्ता इलेक्ट्रोनिक्स सामानहरूमा पर्न थालेको छ ।
Read full story at source (clickmandu.com)