रसुवामा सेनाको ब्यारेकमा विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते
nepallive.com · Mon Aug 10 06:36:00 GMT 2026

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् ।
Read full story at source (nepallive.com)