बालेन–रवि बालुवाटार भेटको अन्तर्य
baahrakhari.com · Mon Aug 10 06:42:20 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार (साउन २४) बेलुका बालुवाटार पुगे । सरकार र रास्वपाबीच पछिल्लो समय तिक्तता बढिरहेको चर्चा भइरहेका बेलाको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालेन र रविबीच करिब ४५ मिनेट कुराकानी भएको बूढानीलकण्ठ स्रोतले पुष्टि गरेको छ । उनीहरू दुईले यसअघि चार घण्टासम्म वार्ता र छलफल गरेका थिए । बालेन रास्वपाका वरिष्ठ नेता पनि हुन् ।
Read full story at source (baahrakhari.com)