कांग्रेस एकताका लागि गगनलाई पूर्णबहादुरको विशेष अपिल
nepalsamaya.com · Mon Aug 10 06:57:57 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई पार्टीभित्रको सम्पूर्ण एकताका लागि तत्काल पहल गर्न विशेष आग्रह गरेका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै एकताको पहल गर्न सभापति थापालाई आग्रह गरेका हुन्।
Read full story at source (nepalsamaya.com)