लहानमा ट्रमा सेन्टर बनाउने सरकारको निर्णयपछि ढल्केबरमा विरोध, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
kendrabindu.com · Mon Aug 10 07:15:17 GMT 2026

जनकपुरधाम। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा आन्दोलनको पाँचौँ दिन बुधबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले बिहान ११ बजेदेखि साढे ११ बजेसम्म राजमार्गमा चक्काजाम गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीले सरकारको निर्णयविरुद्ध नाराबाजीसमेत गरेका थिए।
Read full story at source (kendrabindu.com)