नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
canadanepal.com · Mon Aug 10 07:16:18 GMT 2026

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरिरहेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका उच्च पदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई आमन्त्रण गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (canadanepal.com)