मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
canadanepal.com · Mon Aug 10 07:20:17 GMT 2026

काठमाडौं -मुस्लिम आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।
Read full story at source (canadanepal.com)