प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्नुपर्ने भन्दै ढल्केबरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
barnanmedia.com · Mon Aug 10 07:12:18 GMT 2026

धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नु पर्ने माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको आज पाँचौ दिन स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो ।
Read full story at source (barnanmedia.com)