राहत सङ्कलनका नाममा हुने दुरुपयोग रोक्न म्याग्दीमा कडाइ
ratopati.com · Mon Aug 31 18:51:13 GMT 2026

म्याग्दी । भोटेकोशी बाढीपीडितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाताबाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन गर्न नदिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनीतिक दल, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)