इरानका सबै सर्त नमाने होर्मुज नखोल्ने आइआरजिसीको अडान, बलजफती गरे आक्रमण गर्ने चेतावनी
bishowkhabar.com · Mon Aug 10 07:24:24 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाले अघिल्लो दिन तेहरानले युद्धमा भएको क्षतिको क्षतिपूर्तिसहितका सर्तहरू पूरा नगरेसम्म विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण हर्मुज जलमार्ग नखुल्ने इरानको सैन्यबल रिभोलुसनरी गाड्र्सले आइतबार बताएको छ।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर आक्रमण गरेपछि इरानले यस जलमार्गमा प्रभावकारी नाकाबन्दी लगाएको छ ।
Read full story at source (bishowkhabar.com)