नयाँबानेश्वरमा पक्राउ परेका युवाको बयानका आधारमा मकवानपुरबाट पेस्तोल फेला
ratopati.com · Mon Aug 10 07:29:26 GMT 2026

काठमाडौँ। प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल बरामद गरेको छ।
मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट पेस्तोल १ थान र म्यागजिन १ थान आइतबार राति प्रहरीले बरामद गरेको हो।
Read full story at source (ratopati.com)