स्रोत नखुलेको २४ लाखभन्दा बढी नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
ratopati.com · Mon Aug 10 07:25:15 GMT 2026

काठमाडौँ। स्रोत नखुलेको लाखौँ नगदसहित प्रहरीले काठमाडौँका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपियाँसहित स्याङ्जा वालिङ नगरपालिका–६ घर भई बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (ratopati.com)