भक्तपुरको होटलबाट रेड पाण्डाको छालासहित एक पक्राउ
himalpress.com · Mon Aug 10 07:26:20 GMT 2026

भक्तपुर- भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट अवैध हाब्रे अर्थात् रेड पाण्डाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेख ठाटीगाउँ गाउँपालिका–४ बस्ने २९ वर्षीय भुपेन्द्र बहादुर कठायत छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (himalpress.com)