नेपाली कला संस्कृतिको सन्देशसहित अमेरिका यात्रामा कन्दराको ‘रिदम अफ चेन्ज’
kalakarmi.com · Mon Aug 10 07:29:45 GMT 2026

अमेरिका- लोकप्रिय ब्यान्ड कन्दराले अमेरिकाका विभिन्न सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। ब्यान्डले सन् २०२६ मा अमेरिका बोस्टन, डलास, एटलान्टा, कोलोराडो, सान फ्रान्सिस्को, शिकागोलगायत सहरमा प्रस्तुति दिने भएको हो।
‘रिदम अफ चेन्ज’ शीर्षकमा ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म झन्डै दुई महिना लामो सांगीतिक यात्राको सुरुवात बोस्टनबाट हुनेछ।
Read full story at source (kalakarmi.com)