चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ
nepalnews.com · Mon Aug 10 07:39:25 GMT 2026

चितवन। नियमित गस्तीमा रहेको प्रहरी टोलीले चितवनमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउपरेकाहरूबाट गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, निर्फिन, फेनारगनलगायत औषधि बरामद भएको छ।
Read full story at source (nepalnews.com)